बार्सिलोनाको गोलकिपर अनुबन्ध गर्न यी चर्चित क्लब आतुर

  • शुक्रबार, ९ जेष्ठ, २०७७
  • 2 days ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनलाई अनुबन्ध गर्नको लागि बिभिन्न क्लबहरुले इच्छा देखाएका छन् । बार्सिलोनामा तेस्रो धेरै पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएका टेर स्टेगनलाई चर्चित क्लबहरुले अनुबन्ध गर्ने इच्छा देखाएका हुन् ।

 

बार्सिलोनामा उत्कृष्ट फर्ममा रहेका टेर स्टेगलाई इंग्लिस क्लबद्वय म्यान्चेस्टर सिटी तथा चेल्सी, जर्मन क्लब बार्यन म्युनिख तथा इटालियन क्लब युभेन्ट्सले भित्र्याउने इच्छा देखाएका हुन् ।

 

टेर स्टेगनलाई बार्सिलोनाले सन् २०१४ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडब्याचबाट अनुबन्ध गरेको थियो । तत्कालिन बार्सिलोनाका गोलकिपर क्लाउडियो ब्राभो भन्दा पनि उत्कृष्ट प्रदर्शन गरेसँगै उनी केही सिजनयता मुख्य खेलाडीको रुपमा रहेका छन् ।

 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।