IIMS College

ISMT

HUB Education

चेल्सीका प्रशिक्षकलाई एफएको कारबाही

  • शुक्रबार, १३ बैशाख, २०७६
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक मोउरित्सियो सार्रीलाई फुटबल एशोरियसन (एफए)ले कारबाही गरेको छ । आचारसंहितको पालना नगरेको भन्दै एफएले उनविरुद्ध ८ हजार पाउण्डको जरिवाना सुनाएको हो । 

 

सोमबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बर्नलेसँग भएको खेलमा सार्रीले रेफ्रीको निर्णयमाथि आपत्ति जनाउँदा इन्जुरी समयमा उनलाई रेफ्रीले टेक्निकल एरियाबाट हटाएको थियो । चेल्सीले उक्त खेलमा बर्नलेसँग २–२ गोलको बराबरी खेलेको थियो । 

 

सार्रीलाई रेफ्रीले टेक्निकल एरियाबाहिर पठाएपछि उनले पोस्ट म्याच रियाक्सन नै दिएनन् । 

 

यसबारेमा बिहीबार एफएले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘मोउरित्सियो सार्रीले आचारसंहिता भंग गरेकोले उनलाई ८ हजार पाउण्ड जरिवाना गरिएको छ ।’

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 20 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 31 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 36 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।