माउसुली निधारमा खस्छ भने सम्पत्ति मिल्ने सम्भावना हुन्छ !

एजेन्सी । धरतीमा यस्ता कति जीवहरु रहेका छन् जसले मानिसको जीवनमा ठुलो भुमिका राखेका हुन्छन् । जस्तै माउसुली । प्राय मानिसहरु यो जीव देख्दा डराउने गर्छन् । कतिलाई यो जीव कत्ति पनि मन पर्दैन ।

 

तर, ज्योतिष शास्त्रका अनुसार यसले भविष्यको संकेत दिनेगर्छ । शकुन शास्त्रका अनुसार शरीरको कुनै पनि अंगमा यो जीव खस्छ यसले शुभ र अशुभको संकेत गर्छ ।

 

माउसुली निधारमा खस्छ भने सम्पत्ति मिल्ने सम्भावना हुन्छ ।

 

गर्दनमा माउसुली खसेमा यश प्राप्ति हुन्छ । 

 

दाहिने कानमा माउसुली खसेमा आभुषण प्राप्त हुन्छ 

 

बायाँ कानमा माउसुली गिरेमा आयु वृद्धि हुन्छ

 

नाकमा माउसुली गिरेमा तपाईको छिट्टै नै भाग्योदय हुन्छ । 

 

बायाँ गालामा माउसुली गिरेमा पुराना साथीसँग भेट हुनेछ 

 

दाहिने गालामा माउसुली गिरेमा उमेर बढ्छ । 

 

मुखमा माउसुली खसेमा मधुर भोजन प्राप्त हुनेछ । 

 

घाँटीमा माउसुली खसेमा शत्रु नाश हुनेछन् । 

 

कम्मरमा खसेमा आर्थिक लाभ हुनेछ । 

 

पेटमा माउसुली खसेमा आभुषण प्राप्त हुनेछ ।

 

नाभीमा माउसुली खसेमा मनोकामना पुग्नेछ । 

 

जुँगामा माउसुली खसेमा सम्मान प्राप्ति हुनेछ । 

 

दाहिने हातमा माउसुली खसेमा धन लाभ हुनेछ । त्यस्तै दाहिने जाङमा माउसुली खसेमा सुख मिल्छ । तर, बायाँ जाङमा माउसुली खसेमा दुःख नै दुःख मिल्नेछ । 

 

दाहिने घुडाँमा माउसुली खसेमा यात्राको संयोग बन्छ । तर बायाँ घुडाँमा माउसुली खसेमा बुद्धिको हानी हुनेछ । 

 

दारीमा माउसुली खसेमा भयावह घटना घट्छ । 

 


थप समाचार

गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

  • 8 minutes ago
गणतन्त्र दिवसका अवसरमा २४१ जनाको कैद सजायँ मिनाहा

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ती कैदीको कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले

स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

  • 11 minutes ago
स्याङ्जामा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

स्याङ्जा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना भाइरसबाट संक्रमित भएका हुन्

आर्थिक समृद्धि हासिल गर्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन राष्ट्रपति भण्डारीको आव्हन

  • 14 minutes ago
आर्थिक समृद्धि हासिल गर्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन राष्ट्रपति भण्डारीको आव्हन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।