IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा डा. हुमबहादुर गुरुङ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । कास्कीको सिक्लेका संरक्षण विद डा. हुमबहादुर गुरुङ अष्टेलीयामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । 

 

संरक्षण क्षेत्रमा डा. गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमीकाबाट अष्टेलियाको ग्रिफित विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ बाट सम्मानित गरिएको हो ।

 

विश्व विद्यालयमा अध्ययन गरिसकेको विश्वका १ सय ४५ देशका २ लाख जना अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन् । अष्टेलियाको ग्रिफित विश्वविद्यालयमा प्रदान गर्ने अवार्डबाट यस वर्ष कास्कीको मादी गाउँपालिका सिक्लेसका संरक्षण विद डा. गुरुङलाई अवार्डबाट सम्मान गरिएको हो । यो अवार्ड पहिलो पटक नेपालीले पाएका हुन् ।

 

डा गुरुङ सहभागीता मुलक अनुसन्धान र समुदायमा आधारित पद्यतीहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गरेका छन् ।

 

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संग लगायतका बिभिन्न संघ संस्था हुँदै डा गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत छन् ।


थप समाचार

शेयर काराेबारमा दाेहाेराे अंककाे वृद्धि, कारोबार रकम ७६ करोड नाघ्यो

  • 8 minutes ago
शेयर काराेबारमा दाेहाेराे अंककाे वृद्धि, कारोबार रकम ७६ करोड नाघ्यो

काठमाडौँ । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ ।

विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जना पक्राउ

  • 13 minutes ago
विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

गलकोटको रत्नलक्ष्मी विद्यालयद्वारा २ करोड आर्थिक संकलन

  • 38 minutes ago
गलकोटको रत्नलक्ष्मी विद्यालयद्वारा २ करोड आर्थिक संकलन

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकरात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन् । रत्नलक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।