यसकारण धेरै औषधी नखानुहोस्

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ । 

 

कमजोरीको सम्बन्ध बढ्दो उमेर, सहन शक्तिमा कमजोरी र राम्रोसँग कुनै पनि काम गर्न नसक्नु हो । कमजोरी बारम्बार हुनु र लड्नु तथा यसैबीच मृत्यु हुने सम्भावना उच्च रहेको हुन्छ । 

 

जब हाम्रो उमेर बढ्दै जान्छ, हाम्रो शरिरमा धेरै खाले स्वास्थ समस्या देखिन थाल्छ । 

 

स्वास्थ्य समस्यासँग जुध्नु एकमात्र उपाय भनेको औषधी लिनु नै हो । शोधकर्ताले भनेका छन्,‘एकदिनमा पाँच चक्कीभन्दा धेरै औषधीहरु लिनु स्वास्थ्यमा निकै नराम्रो असर पर्न जान्छ र खतरा पनि बढ्छ ।’

 

जर्मनी क्यानसर रिसर्च सेन्टरले अधिक उमेर भएका मानिसहरुबारे अध्ययन गरेका थिए । यस अध्ययनमा २००० मानिसहरु सहभागि रहेका थिए । अध्ययनमा ५० देखि ७० बीचका मानिसहरुको सहभागिता रहेको थियो । 

 


थप समाचार

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

  • 27 minutes ago
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएक

गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • 31 minutes ago
गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

  • 49 minutes ago
हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

पाेखरा । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले न्यायको माग गर्दै बृहत विरोध निकालेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने