IIMS College

ISMT

HUB Education

मेगन र ह्यारीले छाडे दरबार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मेगन मर्केल हलिउडकी एक प्रख्यात कलाकार हुन् । उनको सौन्दर्यबाट मुग्ध भएर बेलायती राजकुमार ह्यारीले उनलाई आफ्नो दुलही बनाएका थिए तर दरबारमा मेगनको मन मन अडियन । त्यसैले यो जोडी नयाँ सन्तान जन्मनेबित्तिकै क्यानडा सर्ने अन्तिम निर्णयमा पुगेको छ ।

 

मेगनको यस निर्णयसँगै बेलायतमा भने भुइँचालो नै गएको छ । धेरैले मेगनले ह्यारीलाई बसाई सर्न मनाएकामा चित्त कुँडाएका छन् । सर्वसाधारणले त चित्त दुखाए नै दरबारभित्रकी महारानी एलिजाबेथ द्वितियाले पनि चित्त कुँडाएकी छन् ।

 

महारानीका प्रिय ‘राजकुमार’ पदवि त्यागेर देशै छाड्ने कुरामा सहमत छैनन् । मेगनले आफ्नो भर्खरै जन्मिएको छोराको भविष्यका लागि यो निर्णय उचित रहने बताउँदै आएकी छन् । 

 

                                                                                                                                           शुक्रबार’बाट


थप समाचार

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 3 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 8 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।

करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु

  • 12 minutes ago
करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।