गृहपृष्ठ ∕ राजनीति ∕ रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मतरेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत नेपालीपत्र शुक्रबार, २०८० पुस २७ गते, १६:५७ मा प्रकाशित राजनीति काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् ।कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । #नागरिक उन्मुक्ति पार्टी #रेशम चौधरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउकाठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ताकाठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुतिकाठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ कतारी अमिर काठमाडौँ आइपुगेकाठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई जनकपुरको होटेलमा महिला र पुरुष मृत फेलाकाठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँः…काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा गरेका छन्धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ Solidarity Rally for Palestine Held in Patan Durbar Square ७ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’The Film Nepal