IIMS College

ISMT

HUB Education

विश्वकै सबैभन्दा खराब वायु अष्ट्रेलियाको मेलवर्न शहरमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण त्यहाँको वायुमा नराम्रो असर पारेको छ । मिडिया रिपोर्टका अनुसार मेलवर्नको वायु विश्वकै खराब वायु रहेको छ । अधिकारीहरुले चेतावनी जारी गर्दै भनेका छन्,‘घरमा नै बस्नुहोस् । बाहिर धेरै ननिस्कनुहोस् ।’

 

हालसम्म भिषण डढेलोका कारण २८ जनाको ज्यान गइसकेको छ । 

 

त्यस्तै एक करोड हेक्टर जमिन जलेको छ भने २००० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अनेकौँ परजातिका जनावरहरु लोप हुने अवस्थामा आइसकेका छन् । मौसमविद्हरुले यो साता पानी पर्ने सम्भावना रहेको बताएका छन् । पुर्वीतटमा पानी पर्ने प्रवल सम्भावना रहेको छ । 

 

मेलवर्नको जनसंख्या करिब ४२ लाख रहेको छ । मौसम यही अवस्थामा रहे संकटको अवस्था आउन सक्ने बताइएको छ । 

 

वायुको गुणस्तरमा जति कमी आउँछ उति नै धेरै संकट आउने उनीहरुले बताएका छन् । 

 

यो मौसम ६५ वर्षभन्दा माथि र १५ वर्ष मुनिका लागि खतरनाक रहेको छ । गर्भवती महिलालाई झन् खतरा रहेको बताइएको छ ।  

 


थप समाचार

भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

  • 8 minutes ago
भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

  • 12 minutes ago
केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

  • 16 minutes ago
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।