IIMS College

ISMT

HUB Education

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ । 

 

सधैं राति पाँचवटा बदाम भिजाएर राख्नुहोस र विहान उठ्ने बित्तिकै खानुहोस दिमागले सक्रियताको साथ काम गर्छ ।

 

मांसाहारी मानिसको लागि माछा खानु दिमागको लागि धेरै नै राम्रो मानिन्छ । माछामा अधिक मात्रामा ओमेगा–३ फ्याटी एसिडको पाइने हुनाले यसलाई ब्रेन फुड पनि भनिन्छ । माछा नियमित खानाले तपाईको स्मरण शक्ति बढ्छ ।

 

अण्डाले पनि स्मरण शक्ति तेज बनाउनको लािग धेरै महत्वपूर्ण भूमिका निभाँउछ । खासगरी यसको पँहेलो भाग मस्तिष्कको लागि धेरै नै उपयोगी हुन्छ । नियमित अण्डा खाने गर्नुहोस् ।

 

डार्क चकलेटले पनि स्मरण शक्ति राम्रो बनाउनको लागि सहयोग गर्छ र दिमागको कार्य क्षमता बढाँउछ । र्डाक चकलेटमा एन्टि अक्सिडेन्ट्स प्रचुर मात्रामा हुन्छ जसले दिमागमा रक्त सञ्चारलाई राम्रो बनाँउछ ।

 

जैतूनको तेलमा मोनो स्याचुरेटेड फ्याट्सको मात्रा पर्याप्त हुन्छ जसले रक्तनलीको सक्रियता बढाउँछ । रक्तनलीहरुमा सक्रियता बढ्नाले स्मरण शक्ति बढ्छ ।

 

भिटामिन ई र सी को पर्याप्तमात्राले हामीलाई एकाग्र रहन र स्मरण शक्तिको लागि धेरै नै लाभदायी हुन्छ । सूर्यमुखीको बिउ भिटामिन ई को राम्रो स्रोत हो ।

 

ओखरमा एन्टिअक्सिडेन्ट्स र भिटामिन ई प्रसस्त मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले शरीरमा हुने प्राकृतिक रसायनहरुलाई नष्ट हुनबाट रोकेर विभिन्न रोगहरुको रोकथाम गर्छ । यसमा उच्चमात्रामा प्रोटिन पनि पाइन्छ । नियमित ओखर खानाले मानिसको स्मरण शक्ति बढ्छ ।


थप समाचार

नीता अम्बानीको दैनिक खर्च कति ?

  • 1 hour ago
नीता अम्बानीको दैनिक खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

  • 1 hour ago
अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की ।

बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • 6 hours ago
बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।