यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

 

काम गर्ने राम्रो वातावरण

राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर चल्दैन । त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ । टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय प्रमु

खले ध्यान दिनुपर्छ भन्ने र आफू पन्छिने भन्दा, आफैं अघि सरेर काम गर्ने वातावरण बनाउने प्रयास गर्नु उत्तम मानिन्छ ।

 

राम्रो सम्बन्ध

अफिसमा काम गर्ने स्टाफसंग राम्रो सम्वन्ध र विश्वासको वातावरण बनाउनुपर्छ । एक अर्कामा विश्वास, प्रेम, सदभाव भएन भने अफिसको वातावरण राम्रो हुन सक्दैन । एक आपसमा विश्वासको वातावरण भयो भने यसले टिमवर्कका लागि धेरै फाइदा पुग्छ ।

 

गफ गरेर समय खेर नफाल्ने

राम्रो काम गर्न समय चाहिन्छ, काममा ध्यान दिनुपर्ने हुन्छ । यस्तो बेलामा फोनमा अनावश्यक रुपले, जरुरी नभएका कुरामा वा अनावश्यक गफ गरेर समय बिताउनु प¥यो भने राम्रो काम गर्न सकिदैन र काम पूरा हुँदैन । आफूले सुरु गरेको काम पूरा भैसकेपछि भने केही फोनकल लिन र छोटो गफ पनि गर्न सकिन्छ । त्यसका लागि केही समय पछि कुरा गर्न सकिन्छ ।

 

सधैं सकारात्मक कुरामा बढी जोड दिने

अरुको विचार आफूसंग नमिल्न सक्छ तर त्यसो भन्दैमा त्यो विचार नै ठिक होइन भन्ने निस्कर्ष निकाल्नु हुँदैन । त्यस्तै गरेर अरुसंग कुरा गर्दा केही मानिसले आफ्ना कुरा मात्र बढी गर्ने गर्छन् र अरुको कुरा सुन्न चाहँदैनन् । अरुको कुरा राम्रोसंग नसुनिदिनु भनेको उनको अनादर गर्नु हो त्यसैले अरुको कुरा ध्यान दिएर सुन्ने बानी बसालौ ।केही मानिस अरुको नराम्रो कुरा मात्र कोट्याउन चाहन्छन् त्यस्तो गर्दा संबन्ध चिसो हुन्छ । नराम्रो कुरालाई वास्ता नगरेर राम्रो कुरा वा सकारात्मक कुरामा छलफल अघि बढाउनु राम्रो हुन्छ ।

 

राम्रो कामको जस आफूले मात्र नलिने

हामीहरु सबैको प्रयासले यो काम सफल हुन सकेको हो भनेर आफ्नो टिमलाई नै जस दिने बानी बसाल्नुपर्छ । सम्पन्न गरेको काममा कसैको बढी र कसैको घटी मेहनत परेको हु सक्छ तै पनि जस टिमले लिनु राम्रो हुन्छ ।

 

बिग्रेको कामको दोष अरुमाथि नथोपार्ने

राम्रो कामको जस आफूले लिने र बिग्रेको कामको दोष अरुमाथि थोपर्ने बानी कसै–कसैको हुन्छ । यस्तो कहिल्यै पनि गर्नु हुँदैन । नराम्रो कामको दोष आफूले लिन सक्नु धेरै ठूलो कुरा हो । त्यसो गर्दा आफ्नो टिमले तपाईलाई झन् आदर भावले हेर्नेछ ।

 

 साथीहरुको काममा सहयोग गर्ने

प्राविधिक कठिनाईले, ज्ञानको कमी, नयाँ कर्मचारी भएकालेजस्ता विभिन्न कारण कार्यालयका कर्मचारीलाई काम पूरा गर्न कठिनाई हुनसक्छ, त्यस्तो बेलामा चाहिएको छ भने सहयोग दिनु राम्रो हुन्छ । आफ्ना सहकर्मीहरुले राम्रो काम गर्नु भनेको पनि टिमको काम नराम्रो हुनु भनेको हो ।


थप समाचार

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 12 minutes ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।