यस कारण लाग्छ मानसिक रोग

Education Park

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् । 

 

–  बंशाणुगत गुणका कारण पनि कतिपय मानिसमा मानसिक रोग देखापर्छ । 

 

– पारिवारिक वातावरण मानसिक रोगको अर्को कारण हो । परिसवारका सदस्यबीच कलह भइरहने भएमा बच्चाहरुमा यसको नकारात्मक असर पर्ने हुन्छ । विस्तारै उनीहरुमा विभिन्न किसिमको मानसिक रोग हुन सक्छ ।

 

– दुर्घटनाबाट पर्न गएको मानसिक असरसँगै दीर्घरोगीमा पनि मानसिक रोग हुनसक्छ । 

 

– धेरै सोच्ने र अनावश्यक तनाव लिने मानिसमा समेत यसको असर देखापर्छ । 

 

– अत्यधिक मदिरा सेवन तथा राजनीतिक–सामाजिक परिवेशले समेत युवाहरुमा मानसिक असर परिरहेको पाइन्छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट । 

 


थप समाचार

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

  • 4 minutes ago
स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन् भन्दै ढुङ्गाको सिलौटोमा पीठो मुस्दै बझाङको केदारस्यु गाउँपालिका–७ जसुडाका ६८ वर्षीया भुजीदेवी धामी ।

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

  • 15 minutes ago
तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 38 minutes ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।