IIMS College

ISMT

HUB Education

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए । 

 

उनी त्यसबेला १३ वर्षका थिए । उनका अनुसार कोही नयाँ साथी भेट हुनेछ भनेर उक्त सन्देश आजभन्दा ५० वर्षअघि बोतलभित्र राखेका हुन् । 

 

उक्त बोतल ज्याले साउथ अष्ट्रेलियन किनारमा भेटेका छन् । उक्त सन्देशमा ‘हाम्रो जहाज फ्रीमेन्टल बाट १६०० किमी टाढा रहेको छ । जसलाई यो सन्देश मिल्छ कृपया जवाफ दिनुहोला ।’ भन्ने लेखिएको थियो । 

 

गिलमोरले सन् १९६९ मा टिएसएस फेयरस्टार जहाजमा यात्रा गरेका थिए । उनले सन्देश लेखेर बोतलभित्र राख्दै फ्याँकेका थिए ।गिलमोर अहिले बाल्टिक सागरको यात्रामा रहेका छन् । यो खबर उनलाई दिन उनकी बहिनी एनी आतुर छिन् । 

 


थप समाचार

‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

  • 13 minutes ago
‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

काठमाडौँ । ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु

विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

  • 13 minutes ago
विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।

अदभुत क्षमता भएका एक नेपाली बालक

  • 20 minutes ago
अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।