IIMS College

ISMT

HUB Education

कोरोना भाइरससँग लड्न मेस्सी र गार्डिवालाले गरे सहयोग

  • बुधबार, १२ चैत, २०७६
  • 6 days ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वभर कोरोना भाइरसले त्रास फैलाइरहेको छ । यस भाइरसबाट थुप्रै मानिसहरु संक्रमित भएका छन् भने धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ ।

 

यस भाइरसबाट बच्नका लागि विश्वका विभिन्न राष्ट्रहरुले सावधानी अपनाइरहेका छन् । यस भाइरसको प्रभावलाई कम गर्न अथवा यस भाइरसले प्रभावित बनाएकालाई सहयोग गर्न थुप्रै संघसंस्था तथा व्यक्तिहरु लागि परेका छन् ।

 

बार्सिलोनाका फरवार्ड तथा कप्तान लियोनल मेस्सी तथा म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डिवालाले समान १-१ मिलियन युरो सहयोग गर्ने भएका छन् । यस भाइरससँग लड्नका लागि दुवैले उक्त रकम  सहयोग गर्ने घोषणा गरेका हुन् ।

 

स्पेनमा ४० हजार भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् भने ३ हजार भन्दा बढीको ज्यान गएको छ । मेस्सीले दुई हस्पिटलहरुका लागि सहयोग गर्ने भएका हुन् जसमा एक हस्पिटल स्पेनको बार्सिलोना र अर्को आफ्नो राष्ट्र अर्जेन्टिनाको रोसारियोमा रहेको छ । 


थप समाचार

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 10 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन

मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

  • 17 minutes ago
मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’को अवधि बढाएको छ । यसक्रममा काठमाडौँ उपत्यकाका धेरै सर्वसाधरणहरु घरभित्रै बसिरहेका छन् । तर, केही भने अत्यावसेक कामको कारण बा

कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

  • 38 minutes ago
कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सास गन्हाउने समस्या छ भने...

सास गन्हाउने समस्या छ भने...

अधिकांश मानिस निहान एक पटक मात्रै दाँत माझ्ने गर्छन् । कम्तिमा दिनमा दुई पटक दाँत माझ्नुपर्छ । विहाने उठेपछि र राति सुत्नुअघि दाँत माझ्ने गरियो भने सास गन्हाउने समस्या हल हुन्छ ।

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।