हाइटीबिरुद्ध मेसीको ह्याट्रिक र एउटा एसिस्ट

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

काठमाडौं । विश्वकपको तयारी स्वरुप अर्जेन्टिनाले सुरु गरेको मैत्रिपूर्ण खेलमा लियोनल मेसीले हाइटीबिरुद्ध ह्याट्रिक गरेका छन् । केही बेरअघि सम्पन्न खेलमा मेसीले खेलको १७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरी टोलीलाई अग्रता दिए । त्यस्तै, खेलको ५८ औं मिनेटमा र ६६ औं मिनेटमा पनि गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।

 

खेलको ६९ औं मिनेटमा अर्जेन्टिनाकै सिर्जयो अगुइरोले पनि गोल गरेका छन् । उनले मेसीकै पासमा गोल गरेका हुन् ।  

 

जुन १४ बाट सुुरु हुने रसिया विश्वकपमा अर्जेन्टिना समूह डी मा रहेको छ । समूह चरणको खेलमा अर्जेन्टिनाले आइसल्याण्ड, क्रोयोसिया तथा नाइजेरियाको सामना गर्नुपर्नेछ । यी ती तीन वटै टिम बलिया टिमहरु हुन् । त्यसैले समूह चरणका खेलहरु अर्जेन्टिनाको लागि सजह नहुने अनुमान गरिएको छ । 

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 11 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 11 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।