'च्याम्पियन्स लिग जित्न मन छ '

  • बिहीबार, २६ पुष, २०७५
  • 2 months ago
  • खेल

मार्सा मिडियासँगको अन्तर्वार्तामा उनले विभिन्न पक्षका रहस्य खोलेका थिए । बेलोन डिओर देखि रोनाल्डोको प्रतिस्पर्धा र बार्सिलोनादेखि अर्जेन्टिनाको उपाधिबिहिन यात्राबारे उनले खुलेर कुराकानी गरेका थिए ।

 

एउटा अर्को वर्ष, पाँचौँ गोल्डेन बुट । के लाग्छ तपाईलाई, जितेर थाक्नु भएको छैन ? 

 

उपाधि जित्नु एउटा राम्रो पक्ष हो । यसले खेलाडीको मनोल उच्च बनाउने काम गर्छ । यो टिमको लागि उपाधि हो । कुनै समय जामोरालाई पछि पार्दै गोलरक्षकले जिते । यो सामान्य प्राइज हो । म खुसी छु कि अर्को पटक पनि जित्न सक्षम रहेको छु ।

 

पाँचवटा गोल्डेन बुट्स, पाँच वटा बेलोन डिओर, अब पाँचौँ च्याम्पियन्स लिगको उपाधिको प्रतिक्षा हो ? 

यो सुन्दा खुसी लाग्छ । मैले यस सिजनको सुरुवातमा नै च्याम्पियन्स लिग हाम्रा लागि एउटा विशेष चुनौती हो । यो उपाधि प्रत्येक वर्ष जितुजितु सबैलाई हुन्छ । 

 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 25 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 31 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 33 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।