IIMS College

ISMT

HUB Education

मेसी सबै खेलाडीभन्दा माथि छन्ः पाउल पोग्बा

  • शुक्रबार, ८ चैत, २०७५
  • 8 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्बाले लियोनल मेसीलाई ‘विशेष प्रतिभा भएको खेलाडी’को संज्ञा दिँदै उनीभन्दा माथिकुनैपनि खेलाडी नभएको बताएका छन् । 

 

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बार्सिलोनासँग म्यान्चेस्टर युनाइटेडले प्रतिस्पर्धा गर्दैछ । सोही खेलको बारेमा कुरा गर्ने क्रममा युरो स्पोर्टससँग कुरा गर्दै पोग्बाले भने ‘बार्सिलोनाको खेल मैले सँधै हेर्दै आएको छु । बार्सिलोनाको खेलबाट मिडफिल्डरले धेरै कुरा सिक्न सक्छ । उनीहरुको खेल्ने शैली तथा संस्कारले मलाई धेरै कुरा सिकाएको छ ।’

 

‘बार्सिलोना विश्वको उत्कृष्ट मध्येको एक टिम हो , उनीहरुसँग असाध्य राम्रा खेलाडीहरु छन् ।’

 

‘यो एउटा यस्तो खेल हुनेछ जसमा म रमाउन सक्छु । विश्वको उत्कृष्ट टिमसँग खेल्न पाउनु भाग्य हो । मैले युभेन्ट्सबाट सन् २०१५ को च्याम्पियन्स लिग फाइनल खेल्दा पराजय व्यहोरेको थिँए । तर, उनीहरुसँग खेल्न रामाइलो हुनेछ ।’

 

त्यस्तै मेसीको बारेमा कुरा गर्दै उनले भने ‘उनी सबै खेलाडीभन्दा माथि छन् । बार्सिलोनासँग उत्कृष्ट खेलाडीहरु छन् । मेसी सबैभन्दा माथि छन् ।’

 

बार्सिलोनाले अप्रिल १० मा वल्र्ड ट्राफोडमा च्याम्पियन्स लिगको क्वार्टरफाइन अन्तर्गतको खेल खेल्दैछ ।

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 4 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 4 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 5 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।