मेसीलाई क्रोएशियाका डिफेन्डर लोभरेनको यस्तो चुनौती

काठमाडौं । क्रोएशियाका मिडफिल्डर डिजान लोभरेनले आफू अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई रोक्नको लागि तयार रहेको बताएको छ । 

 

आफूले च्याम्पियन्य लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डो तथा विश्वकपको तयारी खेलमा ब्राजिलियन स्टार नेयमारविरुद्ध उत्रिसकेको कारणले मेसीविरुद्ध खेल्न पनि तयार रहेको बताएका हुन् । 

लोभरेन लिभरपुलबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् । त्यस्तै क्रोएशियाबाट ४० खेल खेलिसकेका उनी प्रभावशाली डिफेन्डर हुन् ।   

 

विश्वकपको समूह ‘डी’ मा अर्जेन्टिना, क्रोएशिया, नाइजेरिया र आइसल्याण्ड रहेका छन् । समूह चरणको पहिलो खेल सकिँदा क्रोएशियालेनाइजेरियालाई पराजित गरेर ३ अंक जोडिसकेको छ भन अर्जेन्टिना र आइसल्याण्ड बराबरीमा रोकिँदा १–१ अंक बाँडेका छन् । 

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 3 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।