IIMS College

ISMT

HUB Education

विश्वकप चलिरहँदा मेस्सी विवादमाः करछलीमा फेरि मुछिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । पानामा पेपर्स लिक गरेको मोस्याक फोनसेकाले फेरि नयाँ विवरण सार्वजनिक गरेको छ । फोनसेकाले सन् २०१६ को अप्रिलभन्दा केही महिना पूर्वदेखि २०१७ डिसेम्बरसम्मका १२ लाख नयाँ कागजात सार्वजनिक गरेको हो ।

 

सार्वजनिक गरेको पनामा पेपर्स–२ मा अर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन् । बुधबार राति दुई वर्षअघि पहिलो पटक पानामा पेपर्स सार्वजनिक हुँदा पनि मेसी करी छलीमा संलग्न भएको उल्लेख गरिएको थियो ।

 

यस्तै अर्जेन्टिनाका राष्ट्रपतिको परिवार तथा कुवेतका पूर्व उच्च अधिकारीले देशको सामाजिक सुरक्षा प्रणालीमा लुट मच्चाएको देखिएको छ ।

आइसिआइजेले मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट  पाएको  कागजातमा मेसी र उनका बुवा जोर्जे होरासियो  मेसी करी छलीमा संलग्न भएको खुलेको जनाएको छ ।

 

दुई वर्षअघि पानामा पेपर्समा मुछिएपछि मेसीमाथि स्पेनले छानबिन गरेको थियो । 

 

यतिबेला रसियामा विश्वकप चलिरहँदा मेस्सी फुटबल खेल्नमा व्यस्त छन् । आजै राति पौने १० बजे मात्र अर्जेन्टिना र क्रोयसियाबीच खेल रहेको छ । 

 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 9 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 10 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 10 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।