रोनाल्डोभन्दा मेस्सी अगाडि !

  • बिहीबार, २६ आषाढ, २०७६
  • 4 days ago
  • खेल
Education Park

एजेन्सी । विश्व फुटबलमा मेस्सी र रोनाल्डो कैयौं रेकर्डहरु रहेका छन् । दुवैका संसारभरका फ्यानहरुमा को उत्कृष्ट हुन्  भन्ने कुराको विवाद चलिरहन्छ । जे होस् अहिलेका फुटबल फ्यान पुस्ताहरु भाग्यमानी रहेका छन् किनभने यी दुई फुटबलका होनहार खेलाडीको खेल हेरी आनन्द लिइरहेका छन् । 

 

अमेरिकन बिजनेस म्यानजिन ‘फोब्र्स’ ले विश्वका धनि व्यक्ति तथा सेलिब्रेटिको सूची निकाल्ने गर्दछ । हालसालै निकालेको सूचीमा धेरै कमाई गर्ने सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ । 

 

जसमा रोनाल्डो भन्दा मेस्सी दुई स्थान अगाडि रहेका छन् । मेस्सीको कमाई ८६७ करोड डलर सँगै सूचीको चौंथो स्थानमा छन् भने रोनाल्डो ७४४ करोड डलर सहित सूचीको छैटौं स्थानमा रहेका छन् । सूचीको पहिलो स्थानमा भने अमेरिकन गायिका टेलर स्विफ्ट १२६३ करोड सहित सबैभन्दा बढी कमाई गर्ने सेलीब्रेटी बनेकी छिन् । 

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 7 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 22 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 42 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।