चर्चीत १० खेलाडी जसले लियोनल मेस्सीलाई घृणा गर्छन्

  • शुक्रबार, १५ भदौ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौँ । विश्वभर लियोनल मेस्सीका फ्यानहरु रहेका छन् । कतिपय फ्यानहरु यस्ता पनि रहेका छन् जसले उनको बारे नराम्रो बोलेको सुन्न पनि सक्दैनन् ।

 

तर, केही यस्ता खेलाडीहरु रहेका छन् जो मेस्सीप्रति कहिल्यै राम्रो हुन सकेनन् । आज पनि यी खेलाडीहरु र मेस्सीबीच प्रतिस्पर्धा त छँदैछ वाकयुद्ध पनि रहेको छ ।

 

उनीहरुले खेल मैदानमा मेस्सीलाई लडाउनेदेखि मैदानबाहिर दिने प्रतिक्रिया प्राय मेस्सीलाई कटाक्ष गर्ने खालका हुन्थे ।

 

मेस्सी म्याजिक युट्यब च्यानलले मेस्सीलाई घृणा गर्ने १० खेलाडीको सुची यस प्रकार रहेको छ । 

 

१. सर्जियो रामोस

२. पेपे 

३. फाबियो कोन्ट्रेओ

४. पाउनल लोपेज

५. आलबोला,

६. एलोन्सो

७. म्याक्सी पेरिया

८. रिकार्डो कार्भाहाल

९. क्रिस्टियानो रोनाल्डो

१०. अल्भारो गोन्जालेज

 

 


थप समाचार

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 12 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

  • 12 minutes ago
शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको

कृतिको बिकिनी रुप

  • 30 minutes ago
कृतिको बिकिनी रुप

काठमाडौँ । सफल चलचित्र छुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरुमा आफ्नो बिकिनी पोजका कारण भारइरल भएकी छिन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।