IIMS College

ISMT

HUB Education

सोल्ड आउट ‘रेडमी नोट सेभेन प्रो’ पुनः २० मार्चमा बजारमा आउने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बुधबारबाट भारतीय बजारमा बिक्री भएको मोबाइल फोन ‘रेडमी नोट सेभेन प्रो’ पुनः मार्च २० मा आउने भएको छ । सार्वजनिक भएको केही सेकेन्डमै फोनहरु बिक्री भएपछि कम्पनीले उक्त मितिमा पुनः फोन ल्याउन लागेको हो ।

 

चाइनिज मोबाइल कम्पनी साओमी (मी) ले बुधबार उक्त फोन भारतीय बजारमा फ्ल्पिकार्ट तथा मी डटकमको वेभसाइटमार्फत बिक्रीको लागि राखेको थियो । तर, सस्तो मूल्यमा राम्रो फिचर्स रहेको कारण प्रयोगकर्ताहरुले केही सेकेन्डमै बजारमा आएका मोबाइल खरिद गरेका सकेका हुन् । 

 

साओमी इन्डियाका म्यानेजिङ डाइरेक्टर मनु कुमार जैनले एक ट्वीट गर्दै फ्ल्पिकार्ट तथा मीडटकममा आएको केह बेरमै सबै मोबाइल सकिएको बताएका छन् । उनले थप मोबाइल बजारमा ल्याउनको लागि उत्पादन गरिरहेको बताएका छन् ।

 

१३ हजार ९९९ भारतीय रुपैयाँ मूल्य तोकिएको उक्त फोनमा पहिलो पटक ४८ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ भने जसमा सोनीको आइएमएक्स ५८६ क्यामरा सेन्सर छ । साथै ४ जिबी र्याम, ६४ जिबीको रोम छ । 

 

चीनमा भने उक्त फोन यही १८ तारिखमा परिमार्जित स्वरुपमा बजारमा आउँदैछ ।

 

चीनमा भने १८ तारिखमा बजारमा आउँदैछ ।

 

४८ मेगापिक्सेल क्यामरा जडान ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमा सोल्ड आउट

 


थप समाचार

कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

  • 10 minutes ago
कोराना भाइरसको थप सङ्क्रमण सङ्ख्या ८० प्रतिशतले घटेको दाबी

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।

‘ट्रम्प सर तपाई मेरो भगवान हो’

  • 22 minutes ago
‘ट्रम्प सर तपाई मेरो भगवान हो’

एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनपछि भारतको भ्रमण गर्दैछन् । फेब्रुअरी २४ मा पत्नी मेलिनियासँगै दुई दिने भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतमा भारत सरकारमात्रै होइन सर्वसाधरणह

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 43 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।