विश्वप्रसिद्ध कलाकार माइकल ज्याक्सनबारे अनौठा तथ्यहरु

एजेन्सी । माइकल ज्याक्सनले यो संसारलाई बिदा गरिसकेका छन् । तापनि आजसम्म उनको चर्चा चलिरहन्छ । उनको एक वर्षको कमाई १६ करोड डलर रहेको थियो । पप तथा स्टाइलिसको राजा उनै माइकल ज्याक्सनसँग सम्बन्धित अनेकौं तथ्यहरु रहेका छन् । त्यसमध्ये केही मुख्य तथ्यहरुबारे जानकारी लिऔं । 

 

१. माइकल ज्याक्सनले पप संगीतलाई नयाँ युगमा पुर्याएका थिए ।

 

२. माइकल ज्याक्सन अहिले सम्ममा सबैभन्दा बढि अर्वाड प्राप्त गर्ने व्यक्ति हुन् ।

 

३. ज्याक्सन जोडले हाँस्ने गर्थे । यदि उनी एकपटक हाँस्न सुरु गरेमा उनलाई रोक्न कठिन हुन्थ्यो । 

 

४. उनलाई सर्जरी गराउने लत थियो ।

 

५. सन् १९८० मा उनले एक बडीगार्ड राखेका थिए । जसको नाम ‘मीस्टर टी’ थियो भने उक्त गार्डले एक रातको करीब ३ हजार डलर लिने गथ्र्यो ।

 

६. उनी सेक्सको लागि ‘कोडवर्ड’ को प्रयोग गर्थे । 

 

७. उनले सन् २००२ मा दोस्रो छोरालाई बाल्कोनीबाट बाहिर झुन्डाएका थिए । 

 

८. माइकल ज्याक्सन सबैभन्दा बढि कमाई गर्ने मृत कलाकार हुन् । 

 

९. उनी अलार्म लगाएर यौनसम्पर्क गर्थे ।

 

१०.  उनको जन्म सन् १९५८ अगस्ट २९ मा भएको थियो भने, उनको ५० वर्षको उमेरमा सन् २००९ जुन २५ मा मृत्यु भएको हो । 

 


थप समाचार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 2 hours ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 2 hours ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त

बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

  • 2 hours ago
बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।