खाली पेटमा दुध नपिउनुहोस्

दुध पिउनु शरिरको लागि अत्यन्त फाइदाजनक हो । यसमा क्यालसियम, पोटाशियम, भिटामिन डी र फोसफोरस जस्ता पोषण तत्वहरु भरपुर पाइन्छ । यी तत्वहरुले शरिरको आवश्यकता पुर्ति गर्ने काम गर्छन् ।

 

मानिसहरु दुधसँगै अन्य आहारहरु पनि सँगै लिने गर्छन् । तर, यस्ता केही आहारहरु रहेका छन् जसले दुधसँग खाँदा शरिरलाई फाइदाभन्दा पनि नोक्शान पुर्याउने काम गर्छ । यदी तपाईले त्यस्ता आहार खानाबाट बच्नु भयो भने खराब प्रभावबाट बच्नु हुनेछ । 

 

खाली पेटमा दुध नपिउनुहोस्

खाली पेटमा दुध नपिएकै राम्रो । खाली पेटमा दुध पिउनाले पछि कब्जियत जस्तो समस्या पनि हुनसक्छ । 

 

नुनिलो चिज

दुधसँग नुनिलो चिजहरु नखानुहोस् । कोसिस गर्नुहोस् दुध खानुभन्दा एक घण्टा पहिला वा एक घण्टा पछाडि केही नखानुहोस् यसले पाचनप्रणाली कमजोर बनाउन सक्छ । 

 

अमिलो चिज नखानुहोस्

 

दुध पिउनु अधि वा दुध पिउनु पछि अमिलो चिज नखानुहोस् । जस्तै सुन्तला, निम्बु जस्ता खानेकुराहरु नखानुहोस् । 

 

माछा

माछा खाएपछि दुधको सेवन कहिल्यै पनि नगर्नुहोस् । यदी तपाईले यस्तो गरिरहनु भएको छ भने छालामा समस्या देखिनेछ । 

 

आयुर्वेदका अनुसार दुध पिउनु सबैभन्दा उत्तम समय राति हो । खाना खाएको एक घण्टा पश्चात तपाईले दुध पिउनु सक्नुहुनेछ । 

 

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 25 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 27 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 37 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।