IIMS College

ISMT

HUB Education

खानी उद्योगमा दुर्घटना, १० जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लुसाका । जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । 

 

मृत्यु भएका सवै जना खानी मजदुर रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

 

“घटनास्थलबाट दश जनाको शव निकालिएको छ भने अरू सात जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ,” कोप्पेर्बेल्ट प्रान्तका एक जना उच्च प्रहरी अधिकारी चारिटी काटाङगाले भने। 

 

घटनास्थलमा खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए । 

 

स्थानीय सञ्चार माध्यमका अनुसार यस्ता घटनाहरू भइरहेपछि खानी उद्योगहरू बन्द गर्न एक अहिना अगाडि नै दबाब दिएका थिए । 

 

जाम्बिया विश्वमै धेरै खानीबाट तामा निकाल्ने देशमा पर्दछ । उसको आम्दानीको मुख्य स्रोत पनि यही नै हो ।


थप समाचार

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

  • 1 minute ago
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।

नक्कली बोइफ्रेन्ड !

  • 23 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 33 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।