अर्थ मन्त्रालय पछि हट्यो, शेयर कारोबार सुरु हुने

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 8 months ago
  • अर्थ

काठमाडौं । सरकार बोनस र हकप्रदको शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई आधार बनाएर लाभकर उठाउन दिएको निर्देशनबाट पछि हटेको छ ।

 

मंगलबार र बुधबार लगानीकर्ताहरुले शेयर कारोबार ठप्प पारेपछि अर्थ मन्त्रालयमा बुधबार बसेको वार्तापछि पुरानै लाभकर लागू हुने भएको छ । त्यसका आधारमा आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्जनेप्से आज काय र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउने छ । 

 

विभागले गत शुक्रबार शेयर बजारमा पत्र पठाएर बोनस र हकप्रद शेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । 

 

अब मंगलबारबाट ठप्प शेयर कारोबार खुल्नेछ । 

 

सरकारको पछिल्लो निर्णयले लगानीकर्ताहरु मर्कामा परेको भन्दै लागनीकर्ताहरुले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धर्ना दिएर कारोबार ठप्प पारेका थिए भने आज बुधबार पनि नेपाल धितोपत्र बोर्डमा आधा घण्टा धर्ना दिएका थिए ।

 


थप समाचार

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

  • 3 minutes ago
दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेक

च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • 15 minutes ago
च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु

खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

  • 15 minutes ago
खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

एजेन्सी । खेल खेलिरहँदा बार्सिलोनाका एक खेलाडीको घरमा धनमालको चोरी भएको छ । शनिबार राति घरेलु मैदान क्याम्प नाउमा भालाडोलिडसँगको खेलमा मैदानमा उत्रेका फरवार्ड केभिन प्रिन्स बोइटेङको घरमा चोरी भएको हो



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।