मिस वर्ल्डमा श्रृंखलाले बनाइन् रेकर्ड, मल्टीमिडिया र ब्युटी विथ पर्पोज दुवै अवार्ड नेपाललाई

 

लण्डन । चीनमा जारी मिस वर्ल्ड २०१८ मा मिस नेपाल श्रृंखला खतिवडाले २ महत्वपुर्ण अवार्ड जितेकी छन् । 

 

१ सय १९ देशका सुन्दरीहरुलाई पछि पार्दै श्रृंखलाले मल्टीमिडिया र ब्युटी विथ पर्पोज दुवै अवार्ड जितेकी छन् । 

 

यो जितसंगै श्रृंखला मिस वर्ल्ड फाइनलको शीर्ष ३० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी छन् । 

 

मिस वर्ल्ड श्रृंखलाले नेपालको लागि नयां रेकर्ड  राख्दै २ वटै अवार्ड जित्न सफल भएकी छन् । अहिलेसम्म सन् २०१३ मा इशानी श्रेष्ठले ब्यूटी विथ पर्पोज जितेपनि अरु कुनै पनि नेपाली सुन्दरीले अवार्ड जितेका थिएनन् । 

 

दुवै अवार्ड जितेपछि श्रृंखलाले सामाजिक सञ्जालमा छोटो भिडियो सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छन् । उनले सहयोगका लागि सबै शुभचिन्तकप्रति कृतज्ञता पनि प्रकट गरेकी छन् । 

 

मिस वर्ल्ड२०१८ को फाइनल यहि डिसेम्बर ८ मा आयोजना हुंदैछ । 

 

हेरौं, २ अवार्ड जितेपछि शृंखलाले के भनिन ?

 


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 9 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौँ । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन (बिहीबार कै मूल्य) तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

  • 25 minutes ago
ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

एजेन्सी । यस सिजन च्याम्पियन्स लिग म्यानचेस्टर सिटीले जित्ने अनुमान गरिएको थियो । तर, टोटनहमसँग पराजित भएपछि पेप ग्वार्डीवामाथि प्रश्नहरुको बाणहरु तेर्सिएका छन् ।

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 38 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।