यी हुन् अहिलेसम्म सबैभन्दा बढी बिक्रि भएका मोबाइल फोनहरु

एजेन्सी । प्रविधिको परिवर्तनसँगै हरेक महिनामा नयाँ–नयाँ स्मार्टफोनहरु उत्पादन भइरहन्छन् । अहिलेको बजारको अवस्थाको कुरा गर्दा नयाँ कम्पनीहरुले पनि आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको छ ।

 

प्रतिस्पर्धाको कारणले गर्दा सस्तो मूल्यमा पनि थुप्रै फिचर्स समावेश गरेर कम्पनीहरुले स्मार्टफोन लञ्च गर्न थालेका छन् । यहाँ ती १० स्मार्टफोनको बारेमा चर्चा गरिएको छ जुन अहिलेसम्म सर्वाधिक बिक्रि भएका छन् । 

 

१०. आइफोन ७ र ७ प्लस – २०१६, ७९ मिलियन 

 

९. सामसुङ ग्यालेक्सि एस ४ – २०१३ , ८० मिलियन

 

८. नोकिया १२०८ १२०९ – १०० मिलियन

 

७. नोकिया ३३१० – २००० , १२६ मिलियन

 

६. मोटो रर्ज भी ३ – २००४, १३० मिलियन

 

५. सामसुङ ई ११०० – २००९ , १५० मिलियन

 

४. नोकिया ५२३० – २००९ , १५० मिलियन

 

३. नोकिया ६६०० – २००३ , १५० मिलियन

 

२. आइफोन ६ र ६ प्लस – २०१४ , २२३ मिलियन

 

१. नोकिया ११०० – २००३ , २५० मिलियन  

 


थप समाचार

हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

  • 18 minutes ago
हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस

प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

  • 29 minutes ago
प्रदेश नं २ मा मात्रै सङ्क्रमित ४०० पुगे

धनुषा । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भ

नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

  • 33 minutes ago
नेपाली सेनाले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।