यस्ता कारण तपाईको मोबाइलमा बारम्बार समस्या देखिने गर्छन्

एजेन्सी । तपाई हाम्रो फोनलाई खराब गर्ने यस्ता साधारण समस्या रहेका छन् जो जानेर होस् वा नजानेरै होस् हरेक प्रयोगकर्ताहरुले यस्तो गल्ती गरेकै हुन्छन् । जसले गर्दा पछि मात्र हामी पछुताउने गर्दछौ ।

 

पानीले फोनलाई असर गर्ने गर्दछ । फोनलाई चिसो हातले चलाउन हुदैन । यसो गर्दा फोनको कार्यमा अवरोध आउन सक्छ ।

 

भाइरसले फोनलाई बिगार्न अहम् भुमिका निर्वाह गर्ने गर्दछ । कहिलेकाहीँ हामी फानेमा भाइरसलाई बेवास्ता गर्ने गर्दछौँ । तर यो फोनका लागि हानिकारक हुने गर्दछ । यसबाट कसैले हाम्रो स्थान ट्याक गर्नका साथै डाटा पनि चोर्ने गर्दछ । कुनै पनि एप डाउनलोड गर्नुपूर्व सावधानी अपनाउन जरुरी छ ।

 

प्रयोकर्ताहरुले फोनमा तबसम्म एसडी कार्ड प्रयोग गर्दैनन, जबसम्म उनीहरुको फोनको मेमोरी फूल हुदैन । फोनमा एसडी कार्ड नलगाउदा मेमोरी फुल हुन्छ र फोन छिट्टै नै ह्यांग हुने गर्दछ । त्यसैले फोनमा एसडी कार्ड लगाउन जरुरी हुन्छ र फोनको इन्टरनल मेमोरी बढी मात्रामा खाली नै राख्दा राम्रो हुने गर्दछ ।

 

फोनलाई हप्तामा एकपटक स्वीच अफ वा शट डाउन गर्न जरुरी हुन्छ । लगातार फोन अन गरिरहदा र चलाइरहदा फोनले राम्रोसँग काम गर्न सक्दैन । त्यसैले समय समयमा फोनलाई स्वीच अफ गरेर खोल्नुपर्ने हुन्छ ।


थप समाचार

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 14 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 35 minutes ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७

रुपातालमा थापेको महाजालमा परेको माछा

  • 38 minutes ago
रुपातालमा थापेको महाजालमा परेको माछा

कास्की । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । त



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।