IIMS College

ISMT

HUB Education

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पछिल्लो समय मोडलिङका लागि युवाहरुको दौडधुप व्यापक रहेको छ । तर, एक ६१ वर्षिय मोडलले सबै २० देखि ३० वर्षका युवाहरुलाई पछि पारेका छन् ।

 

उनले आफ्नै बेग्लै पहिचान बनाउन समेत सफल भएका छन् । उनी हुन् दिनेश मोहन । उनले युवा मोडलहरुलाई कडा टक्कर दिदै आइरहेका छन् । उनको फिटनेस पनि उत्तिकै बलियो रहेको छ । गुडगाउँका उनले यो यात्रा निकै संघर्ष गरेर गरेका हुन् । आज उनी जुन उचाईमा रहेका छन् त्यो उनको संघर्षको देन नै हो ।

 

४४ वर्षको छदाँसम्म उनी यति मोटा थिए कि उनलाई बस्न उठ्न तथा हिडडुल गर्न निकै कठिन हुने गथ्र्यो । उनको धेरै खाने बानीका कारण शरिरमा नराम्रो प्रभाव पारेको थियो । उनी मोटोपनका कारण बिरामी परे र एक वर्षसम्म ओछ्यानमा थलिए । सन् २००४ मा उनले जागिरबाट अवकाश लिए र बहिनीको घरमा गएर बस्न थाले ।

 

अवस्था झन् खराब हुँदै गयो । उनले भनेका थिए,‘मेरो जीवन चारैतिरबाट असफल देखिन्थ्यो । म डिप्रेशनमा गएको थिए । तर, यो भुमरीबाट बाहिर आउने उपाय भने मदेखि धेरै पर रहेको थियो ।’ सन् २०१४ मा उनी जिम जान थाले । परिवारले पनि उनलाई सहयोग गर्न थाल्यो । 

 

उनले आफ्नो खानपानमा व्यापक सुधार ल्याए र फिटनेशनमा पनि उत्तिकै ध्यान दिए । आठ महिनामा उनको शरिरमा नाटकिय परिवर्तन आयो । उनको शरिर देखेर उनको फिजियोथेरापिस्टले मोडलिङ गर्न सल्लाह दिए । नभन्दै उनले आज आफ्नो नाम मोडलिङ क्षेत्रमा बनाए । सन् २०१६ मा उनले पहिलो सम्झौतापत्र पाए । त्यसपछि उनले पछि फर्केर कहिल्यै हेर्नुपरेन । 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 hour ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।