अर्जुन कपुर र मलैकाको मोजमस्ती कारण सलमान र बोनी कपुरको दुश्मनी

एजेन्सी । बलिउड फिल्म निर्माता बोनी कपुर र अभिनेता सलमान खानबीच सम्बन्ध बिग्रिएको छ ।

 

बोनी कपुरका छोरा अर्जुन कपुरले सलमान खानका भाइ अरबाज खानकी पुर्व श्रीमतीसँग अफेयर गरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको हो ।

 

सलमान खानले आफ्ने मानसम्मानमा अर्जुन कपुरले बदनाम गरेको भन्दै बोनी कपुरलाई बलिउडमा काम गर्न समेत असहज वातावरण बनाएको बताइएको छ ।

 

सलमान खानलाई कुनै समय आफ्नो आइडल मान्ने अर्जुन कपुरको बलिउड करिअर पनि धरापमा परेको बताइएको छ । मलैकासँग अफेयर गरेकै कारण अरबाजसँग डिभोर्स भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

बोनी कपुर पछिल्लो समय श्रीदेविको बायोपिक निर्माण गर्ने योजनामा रहेको बताइएको छ । तर, यो बायोपिक निर्माण गर्न पनि उनलाई असहज वातावरण भएको बताइएको छ । सलमान खानले विभिन्न पक्षसँग मिलेर बोनीलाई यस्तो वातावरण निर्माण गराउन लागेको बताइएको छ । 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 21 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 21 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 27 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।