पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

 

खानाः

  • आफै पकाएर खाने
  • घरमा तयार गरेको खाना तथा खाजा खाने
  • बाहिर गएको समयमा खानाको बन्दोबस्त पहिले नै गर्ने
  • पेय पदार्थ रेष्टुरेन्टमा नखाने किनकी रेष्टुरेन्टहरुले बढी मुनाफा पेय पदार्थहरुबाट कमाउने गर्छन्
  • रेष्टुरेन्टको खानेकुराहरुको सुची हेरेर मात्रै अर्डर गर्ने, आफु प्रश्ट नभएम सोध्न नहिचकिचाउने
  • चिया तथा कफी आफै बनाउने

 

लुगाफाटो तथा सामाग्रीहरुः

  • अनलाइन वा पसलमा पर्ने मूल्य तुलना गर्ने
  • तपाई सधैं लन्ड्रीमा कपडा धुनुहुन्छ भने धुन नपर्ने कपडाहरु खरिद गर्नुहोस्
  • सिजनेवल अफर, फेस्टिवल अफर, एउटा किन्दा अर्को सित्तैमा जस्ता अफरहरुमा ध्यान दिने 

 

आफैले गर्न सक्ने कामहरु:

 

  • दाह्री आफै काट्ने
  • कपाल आफै रंगाउने
  • होम सर्भिस सेवा लिनुको सट्टा आफैले सामनहरु लिन जाने

मनोरञ्जनः

  • युट्युबको प्रयोग
  • सिनेमा हेर्न जाने सोचमा हुनुहुन्छ भने छुटमा हेर्नुहोस्
  • लाइब्रेरीमा जाने
  • टेलिभिजन हेर्ने

भ्रमणः

  • प्याकेज टुर
  • अफ सिजनमा भ्रमण गर्ने
  • अनलाईनको भरपुर प्रयोग गरि खाने बस्ने तथा घुम्ने ठाउँको जानकारी लिने ।

थप समाचार

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 40 minutes ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।