कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा  मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक  ज्याक  पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् । 

त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् ।  उनको घर पनि राजमहल जस्तै र धेरै महंगो घरहरु मध्ये गनिन्छ । 

 

तर तपाईलाई थाहा छ मुकेश घरबाट निस्कदा खल्तीमा कति पैसा लिएर निस्कन्छन् ? यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । यो कुराको रहस्य  उनी आफैले खोलेका हुन् ।

 

मुकेश अम्बानीले आफ्नो खल्तीको रहस्य पर्दाफास गरेका छन् । उनले बताएअनुसार  उनी आफ्नो खल्तीमा न पैसा नै राख्छन् , न त क्रेडिट कार्ड नै ।  उनको सबै खर्चको बील उनीसँगैको व्यक्तिले तिर्छन् । 

 

उनले भन्छन्, ‘पैसा मेरोे लागि महत्वपूर्ण छैन, पैसा मात्रै एउटा वस्तु किन बेच गर्ने साधन हो । जसले जोखिम उठाउने काम गर्छ  । जसले सबै काम सहज बनाउँछ । म आफ्नो साथमा न पैसा बोक्छु न क्रेडिट कार्ड नै , धेरै कम मान्छेलाई मात्र थाहा छ कि म सानै उमेरदेखि नै साथमा पैसा राख्दैन थिए ।’ 

 

 

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 56 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 59 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।