वडा कार्यालय निर्माणका लागि करोडौँको जग्गा प्राप्त

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

दमक । झापाको दमक नगरपालिका–२ को वडा कार्यालयलाई रु दुई करोड मूल्य बराबरको १० कट्ठा जग्गा प्राप्त भएको छ । 

 

वडा कार्यालयको भवन निर्माणका लागि दमक–२ का दाता नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानीशंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक–५ का योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौडेलले संयुक्तरुपमा रु दुई करोड मूल्य पर्ने १० कट्ठा जमिन दिएका हुन् । 

दाताले कम्तीमा आठ धुरदेखि दुई कट्ठासम्म जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो । 

 

वडा कार्यालय निर्माणका लागि दमक–२ स्थित शिवाश्रम मन्दिरको २०० मिटर दक्षिणमा सो जग्गा प्राप्त भएको जग्गा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दाता नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो । 

 

सो जग्गा दमकस्थित मालमोत कार्यालयबाट वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरी लालपूर्जासमेत नगरपालिकाले प्राप्त गरिसकेको वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो । 

 


थप समाचार

चेपाङ गाउंमा हेल्थ पोस्ट बनाउने सहयोग जुटाउन लण्डन आइपुगिन् मिस नेपाल श्रृंखला

  • 15 minutes ago
चेपाङ गाउंमा हेल्थ पोस्ट बनाउने सहयोग जुटाउन लण्डन आइपुगिन् मिस नेपाल श्रृंखला

यहि शुक्रबार सांझ अल्डरसटमा आयोजना हुने 'च्यारिटी डिनर विथ मिस नेपाल' मा भाग लिन आमा मनु सिग्देलको साथमा  श्रृंखला बेलायत आएकी हुन् ।

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 1 hour ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 2 hours ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।