ब्रिटेनका एक युवा सानो उमेरमा नै यसरी भए धनी

  • शुक्रबार, ९ कार्तिक, २०७५
  • 7 months ago
  • युके
Education Park

ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् । 

 

मेल अनलाइनको रिर्पोटका अनुसार इंग्ल्याण्डको साउथह्याम्टनमा बस्दै आइरहेका रोवर्ट मुफेन नाम गरेका यी युवाले दुईवर्षको अवधिमा यस्तो कमाल गरेर देखाएका हुन् । 

 

मुफेन यो सबै काम गरेर देखाइदिए जब उनी विद्यालयको शिक्षा लिइरहेका थिए । उनले हालै आफ्नी आमालाई खुशी बनाउन एउटा कार र ठुलो घर पनि किनेका छन् । यो होइन की उनले नराम्रा दिन देखेनन् । 

 

यति धेरै पैसाका मालिक मुफेन कुनै समय म्याकडोनाल्डमा काम गर्थे । उनको आर्थिक अवस्था एकदम कमजोर रहेको थियो । यही कारण पनि उनी १६ वर्षको कलिलो उमेरमै काम गर्न सुरु गरे । उनले टि सपमा चिया बेच्ने काम गर्थे । 

 

कसरी धनी भए

मुफेनका अनुसार पैसा कमाउन उनले १६ वर्षको उमेरदेखिनै शेयर मार्केटिङमा पैसा लगाउन थालेका थिए ।  त्यस पछि उनी लगातार यस विषयमा जान्न थाले । शेयर मार्केटिङबाट भएको फाइदाबाट उनले एउटा कम्पनी पनि खोले । 

 

अन्तर्वार्तामा मुफेनले भनेका छन्,‘कलेजबाट फर्के लगत्तै उनी म्याकडोनाल्ड र चिया पसलमा काम गर्न दौडी हाल्थे । मेरा लागि ति अत्यन्त कठिन दिन थिए । त्यही समयमा मलाई कुनै ठुलो काम गर्ने सोच बनाए । जम्मा गरेको पैसाले आफ्नै कम्पनी खोले र शेयर मार्केटिङमा लगानीलाई महत्वका साथ हेर्न थाले । त्यस कारण आज म यहाँ छु ।’

 


थप समाचार

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 29 minutes ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 37 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।

आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

  • 45 minutes ago
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैली



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।