मैत्रिपूर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई हरायो, सर्बिया भने भिलीसँग पराजित

  • मंगलबार, २२ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

काठमाडौं । सोमबार राति सम्पन्न विश्वकपको तयारी स्वरुप खेलेको खेलमा मोरक्को विजयी भएको छ । स्विजरल्याण्डमा सम्पन्न खेलमा मोरक्कोले स्लोभाकियालाई २–१ गोलले पराजित गरेको हो ।

 

खेलमा स्लोभाकियाले अग्रता लिएको थियो । स्लोभाकियाको लागि जान ग्रेगसले गोल गरेका थिए । तर खेलमा पुनरागमन गर्दै मोरोक्कोका युव एल काबीले ६४ औं मिनेटमा तथा युनेस बेल्हान्दाले ७४ औं मिनेटमा गोल गरेपछि मोरक्कलो विजयी भएको हो । 

 

विश्वकपको समूह ‘बी’ मा रहेको मोरक्को ले पोर्चुगल, स्पेन तथा इरानको सामना गर्नुपर्छ । 

 

त्यस्तै, विश्वकपकै तयारी स्वरुप खेलिएको अर्को खेलमा सर्बियाले हार व्यहोरेको छ । विश्वकपको समूह ‘ई’ मा रहेको राष्ट्र सर्बियालाई रसिया विश्वकपमा छनोट हुन नसकेको राष्ट्र चिलीले हराएको हो । सोमबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा चिली १–० गोलले पराजित भएको हो । 

 

 

चिलीको लागि खेलको ८८ औं मिनेटमा गुलिमेरो मरिपानले गरेको गोल नै निर्णय बन्दा चिलीले जित हासिल गरेको हो । 

 

विश्वपको समूह चरणमा सर्बियाले ब्राजिल, स्विजरल्याण्ड तथा कोस्टारिकाको सामना गर्नुपर्छ ।

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 10 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 11 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।