IIMS College

ISMT

HUB Education

आमाले छोरीलाई बताउनुपर्ने कुरा...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कतिपय आमा–छोरी महिनावारीबारे खुलेर कुरा गर्दैनन् । जसले गर्दा किशोरीलाई मासिक चक्रबारे धेरै कुरा थाहा हुँदैन । सरसफाईको पनि उनीहरु जानकार हुँदैनन् । हरेक आमाले किशोरावस्थामा पुगेकी छोरीलाई महिनावारी बारे खुलेर कुरा गर्नुपर्छ । 

 

– अहिले पनि कोही–कोही युवतीले महिनावारीमा कपडा प्रयोग गर्ने गर्छन् । यसो गर्नु स्वास्थ्यको लागि हानिकारक हो । हरेक आमाले छोरीलाई कपडा प्रयोग गर्दा हुने समस्याबारे बताउनुपर्छ । त्यसबाट हुने रोगबारे छोरीलाई जागरुक गराउनुपर्छ । सेनेटरी प्याड प्रयोग गर्न लगाउनुपर्छ । 

 

– प्याड प्रयोगबारे पनि आमाले छोरीलाई बताउनुपर्छ । चिकित्सकहरु चारदेखि ६ घण्टामा प्याड फेर्नुपर्ने बताउँछन् । बढी रगत बग्ने युवतीले चाँडो–चाँडो प्याड पेर्नुपर्ने डाक्टरहरु बताउँछन् । कम रगत बग्नेले चारदेखि ६ घण्टामा बदल्न सक्छन् । यसो गर्दा संक्रमणबाट बच्न सकिन्छ । 

 

– महिनावारी हुँदा सरसफाईमा ध्यान दिइएन भने संक्रमण हुनसक्ने डर रहन्छ । त्यसैले नियमित सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आमाले छोरीलाई योनी वरीपरीको भाग धोएर सफा गर्ने सल्लाह दिनुपर्छ । 

 

– गोप्य अंग सफा राख्ने तरिका हुन्छ । योनी सफा गर्दा साबुन प्रयोग गरियो भने त्यसले राम्रो ब्याक्टेरिया नष्ट गर्न सक्छ । त्यसैले योनी सफा गर्दा सावुब प्रयोग गर्नु हुँदैन । यो कुरा आमाले छोरीलाई सिकाउनुपर्छ ।

 

– प्याड प्रयोग गरिसकेपछि सही तरिकाले सही ठाउँमा फाल्नुपर्ने जानकारी छोरीलाई दिनुपर्छ । त्यो पनि संक्रमणको कारण बन्नसक्छ । प्याडलाई फ्लस गर्नुहुँदैन, त्यसो गर्नाले ट्वाइलेट बन्द हुनसक्छ ।

 

– कोही–कोहीलाई महिनावारीताका –यासेज हुनसक्छ । प्याड लामो समयसम्म भिजिरह्यो भने यस्तो हुन्छ । –यासेज हुँदा नुहाएपछि र सुत्नुअघि एन्टी–सेप्टिक लगाउनुपर्छ । यती गर्दा पनि ठीक भएन भने चिकित्सकसँग परामर्स लिनुपर्छ । यो जानकारी आमाले आफ्नो छोरीलाई दिनुपर्छ । यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 22 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 25 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 29 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।