IIMS College

ISMT

HUB Education

मोटोरोलाले सबै भन्दा महंगो स्मार्टफोन ‘रेजर फोल्डेबल’ सार्वजनिक गर्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । स्मार्टफोन कम्पनी मोटोरोलाले आफ्नो चर्चित ब्राण्ड रेजरलाई पुनः बजारमा ल्याउने तयारी गरिहरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन मोटोरोला रेजर फोल्डेबललाई १३ नोभेम्बरका दिन सार्वजनिम गर्दैछ । सामसुङ र हुआवेले यो भन्दा पहिल्यै आफ्नो फोल्डेबल स्मार्टफोन पेस गरिकसेका छन् । 

 

कम्पनीले लञ्चिङको टिज गर्न सुरु गरिसकेको छ, भने इन्भाइटसमेत पठाइरहेको छ । जानकारी अनुसार मोटोरोला फोल्डेबल स्मार्टफोन सामसुङ ग्यालेक्सी फोल्ड र हुआवे मेट एकस लगाएतका स्मार्टफोनको तुलनामा यसको डिजाइन फरक हुनेछ । कम्पनीले यस स्मार्टफोनलाई लस एञ्जिलसमा सार्वजनिक गर्दैछ । 

 

कम्पनीले भव्य लञ्चिङ इभेन्ट हुँदै गरेको जानकारी सबै ठूलठूला मिडिया हाउसहरुलाई इनभाइटेशन पठाइरहेको छ । यस इभेन्टमा विशेष अतिथि पनि सामेल हुनेछन् । सीएनईटीको रिपोर्ट अनुसार यस स्मार्टफोनमा ६.२ इञ्चको डिस्प्ले हुनेछ । साथै, यसमा क्वालकोम स्न्यापड्रागन ७१० प्रोसेसर बेस्ड हुनसक्छ । यो फोन, ह्वाइट, ब्ल्याक र गोल्ड कलरमा बजारमा उपलब्ध हुनेछ ।

 

यस स्मार्टफोनमा २७३० एमएएचको ब्याट्री हुनेछ । यसमा चार जिबी र ६ जिबी –यामका साथै ६४ जिबी र १२८ जिबी स्टोरेज क्षमताको साथमा सार्वजनिक हुनेछ । जानकारी अनुसार यस स्मार्टफोन महँगो फोल्डेबल स्मार्टफोनको क्याटेगोरीमा जोडिनेछ । बीजीआरको जानकारी अनुसार कम्पनीले यस स्मार्टफोनको मूल्य १५०० अमेरिकी डलर तोक्न सक्नेछ ।

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 5 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 5 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 5 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।