IIMS College

ISMT

HUB Education

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • बुधबार, ४ मंसिर, २०७६
  • 2 weeks ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ । 

 

पाँच वर्षदेखि टोटनहमको जिम्मेवारी सम्हालेका प्रशिक्षक मौरिसियो पोचितिन्होलाई बर्खास्त गरेको केही घण्टा नबित्दै क्लबले यस्तो निर्णय लिएको हो । 

 

गएको सिजन च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको टोटनहमले यस सिजन भने निराशाजनक खेल प्रदर्शन गरेपछि क्लबले पोचितिन्होलाई बर्खास्त गरेको हो । 

 

पुर्व चेल्सी र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक समेत रहेका उनले टोटनहमसँग सन् २०२२–२३ सम्मका लागि सम्झौता गरेका छन् । 

 

नियुक्ति भएसँगै उनले भनेका छन्,‘क्लब र एकेडमी दुवै उत्कृष्ट रहेका छन् । क्लबका खेलाडीहरुको जोसले मलाई जिम्मेवारी लिन आकर्षित गरेको हो ।’

 

डिसेम्बरपछि उनलाई पोर्चुगल, स्पेन, चीनबाट थुप्रै अफरहरु आएका थिए । तर, प्रिमियर लिगमा नै उनले भविष्य देखेपछि उनले अवसर पर्खिरहेका थिए । 


थप समाचार

लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

  • 3 minutes ago
लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार प्रदान गरेको छ ।

मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

  • 6 minutes ago
मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित राङरुङ खानेपानी आयोजनाको ट्याङ्की अवलोकन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । विसं २०७२ को भूकम्पपछि उक्त खानेपानी ट्याङ्की बन्द अव

प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

  • 11 minutes ago
प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

विराटनगर । ‘सिङ्घिया खोलाको सफाइ अभियान, हामी सबैको शान’ प्रमुख नाराका साथ आजबाट सरसफाइ अभियान शुरु भएको छ । सो अभियान प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले अगुवाइ तथा विराटनगर महानगरपालिकाको साझेद



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।