‘मिस्टर भर्जिन’ले राजधानीमा सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं । भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ ले मोफसल टुर सकेको छ । फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो । 

 

पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै काठमाडौं आइपुगेको हो । अब काठमाडौंका लगनखेल, नयाँ बसपार्कलगायतका क्षेत्रमा मंगलबार सांगीतिक कार्यक्रम हुने निर्माण टिमले जनाएको छ ।

 

टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झासहित अन्य गायक गायिका पनि सहभागी थिए ।

 

‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

  • 1 minute ago
डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब द

‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

  • 1 minute ago
‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् ।

सेनामा रथी बढुवाको खेल

  • 23 minutes ago
सेनामा रथी बढुवाको खेल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेहरुको छानबिन गर्ने भएका छन् । उनले सेनाभित्रको नक्कली प्रमाणपत्र पेश गर्नेहरुको विवरण मागिसक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर