मुकेश अम्बानीकी छोरीले जब ९० करोडको कपडा लगाइन्

Education Park

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी अलिबाबाको संस्थापक भएपछि उनी एशियामै सबैभन्दा धनि व्यक्तिको सूचिमा परे । उनी र उनका परिवारका सदस्य तथा उनको महल प्रायः चर्चामा आइरहन्छ ।

 

 

मुकेश अम्बानीको परिवारको चालचलनको बारेमा धेरैलाई थाहा भइसकेको छ । जहाँ उनकी पत्नी नीता अम्बानी पनि विभिन्न कारणले चर्चामा आइरहन्छिन् । भने उनका परिवारका हरेक सदस्य विभिन्न कारणले चर्चामा नै रहने गर्छन् ।

 

ईशा अम्बानीको यो जुत्ताको मूल्य दश करोड रुपैँया हो ।

 

केहि समय अघिमात्र ईशा अम्बानी सामाजिक सञ्जालमा निकै छाइन् कारण थियो उनको कपडा । एक रिपार्टको अनुसार उनी एक कार्यक्रममा संसारकै सबैभन्दा महङ्गो कपडा लगाएर पुगिन् । जसको कारण उनी निकै चर्चित बन्न पुगिन् । उनले लगाएको उक्त पहिरनको मूल्य ९० करोड रुपैयाँ थियो । उनको कपडा हिराजडित थियो । जुन निकै चमकदार थियो ।

 

मुकेश अम्बानीको तीन जना छोराछोरी रहेका छन् । छोरी ईशा र दुई छोरा । ईशा ‘बिजनेस वुमन’ हुन् । उनको जन्म २३ अक्टुबर १९९१ मा भएको थियो । उनी परिवारमा सबैभन्दा कम उमेरकी करोडपति हुन् ।

 

एक रिपार्टको अनुसार २००८ को फोब्र्सको युवा बिजनेस वुमनको लिस्टमा ईशाको नाम दोस्रो नम्बरमा पर्न सफल भएको थियो । उनी आफ्ना दाईसँग मिलेर पिताको बिजनेस सम्हाल्छिन् ।

 

 

 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 1 hour ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 1 hour ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 1 hour ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।