मुकेश अम्बानीकी छोरीले जब ९० करोडको कपडा लगाइन्
- शनिबार, १६ भदौ, २०७५
- 5 months ago
- जीवनशैली/स्वास्थ्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी अलिबाबाको संस्थापक भएपछि उनी एशियामै सबैभन्दा धनि व्यक्तिको सूचिमा परे । उनी र उनका परिवारका सदस्य तथा उनको महल प्रायः चर्चामा आइरहन्छ ।
मुकेश अम्बानीको परिवारको चालचलनको बारेमा धेरैलाई थाहा भइसकेको छ । जहाँ उनकी पत्नी नीता अम्बानी पनि विभिन्न कारणले चर्चामा आइरहन्छिन् । भने उनका परिवारका हरेक सदस्य विभिन्न कारणले चर्चामा नै रहने गर्छन् ।
ईशा अम्बानीको यो जुत्ताको मूल्य दश करोड रुपैँया हो ।
केहि समय अघिमात्र ईशा अम्बानी सामाजिक सञ्जालमा निकै छाइन् कारण थियो उनको कपडा । एक रिपार्टको अनुसार उनी एक कार्यक्रममा संसारकै सबैभन्दा महङ्गो कपडा लगाएर पुगिन् । जसको कारण उनी निकै चर्चित बन्न पुगिन् । उनले लगाएको उक्त पहिरनको मूल्य ९० करोड रुपैयाँ थियो । उनको कपडा हिराजडित थियो । जुन निकै चमकदार थियो ।
मुकेश अम्बानीको तीन जना छोराछोरी रहेका छन् । छोरी ईशा र दुई छोरा । ईशा ‘बिजनेस वुमन’ हुन् । उनको जन्म २३ अक्टुबर १९९१ मा भएको थियो । उनी परिवारमा सबैभन्दा कम उमेरकी करोडपति हुन् ।
एक रिपार्टको अनुसार २००८ को फोब्र्सको युवा बिजनेस वुमनको लिस्टमा ईशाको नाम दोस्रो नम्बरमा पर्न सफल भएको थियो । उनी आफ्ना दाईसँग मिलेर पिताको बिजनेस सम्हाल्छिन् ।
थप समाचार
पाँच दिनपछि इन्टरनेट सञ्चालनमा
- 2 minutes ago

हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनसम्म अवरुद्ध भएको इन्टरनेट एडिएसएल सेवा आजदेखि सञ्चालनमा आएको छ ।
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो
- 5 minutes ago

काठमाडौँ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ ।
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास
- 2 hours ago

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।