धनीका कुराः एसियाकै धनी मुकेश अम्बानीले गएको वर्ष कति करोड दान गरे ?

रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी भारतमात्र नभइ विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । त्यस्तै उनी दान गर्ने मामिलामा पनि अगाडि रहेका छन् । 

 

सन् २०१८ को भारतीय दानी व्यक्तिहरुको सुचीमा उनी शिर्ष स्थानमा रहेका छन् । उनलाई प्रिरामल ग्रुपका मालिक अजय प्रिरामल रहेका छन् ।  हालसालै अम्बानीकी छोरी इशाले प्रिरामलका छोरा आनन्द पिरमलसँग विवाह गरेका थिए । 

 

मुकेश अम्बानी र उनको परिवारले गएको वर्ष अक्टोर १७ देखि सेप्टेम्बर २०१८ सम्म ४३७ करोड भारतीय रुपैयाँ दान गरेको छ । त्यस्तै अर्का धनी व्यक्ति अजय प्रिरामलले २०० करोड भारतीय रुपैयाँ दान गरेका छन् । अम्बानीले गएको वर्ष केरला बाढी पीडितका लागि ७१ करोड भारतीय रुपैयाँ दान गरेका थिए । 

 

सन् २०१८ मा हुरुनले जारी गरेको एक रिपोर्ट अनुसार अम्बानी एसियाकै धनी व्यक्तिको पहिलो नम्बरमा छन् । 

 

उनले ज्याक मा, अली बाबा ग्रुपका प्रमुखलाई पछि पारेका हुन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अम्बानीले २१, ७५४ करोड रुपैयाँ रिलायन्स कम्पनीमा मार्फत थप भएको थियो । 

 

  

 

 

 

 

 

 

 

 

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 10 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।