IIMS College

ISMT

HUB Education

किन खाने मुलाको पात ? यस्ता छन् ८ फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

धेरैजसो मानिसले मुला खाएर त्यसको पात त्यसै फ्याकिदिने गर्छन् । तर तपाइलाई थाहा नहुन सक्छ मुलाभन्दा बढि मुलाको पात खानु फाइदाजनक हुन्छ ।

 

यसमा धेरै पौष्टिक तत्वहरु पाइन्छ जसले हामीलाई धेरै खालका स्वास्थ–सम्बन्धी समस्याहरुबाट बचाँउछ ।

 

जानीराखौं मुलाको पात खानुका फाइदाहरु

 

१. क्यान्सर

 

मुलाको पातमा एन्थोसाइनिन हुन्छ जुन क्यान्सरका बिरामीको लागि धेरै लाभदायक हुन्छ ।

 

२. अनुहारमा निखार

 

मुलाको पात खानाले शरिरमा रहेका विषाक्त पदार्थ दुर हुन्छन् र अनुहारमा निखार आँउछ ।

 

३. कब्जीयतबाट राहत

 

मुलाको पत्तामा फाइबर भरपुर हुन्छ जसले कब्जीयतको समस्या हटाउँछ र पाचन प्रणाली ठिक रहन्छ ।

 

४. डायबिटिज नियन्त्रण

 

डायबिटिजका बिरामीलाई मुलाको पात धेरै नै फाइदाजनक हुन्छ किनभने मुलाको पात खानाले शरिरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ ।

 

५. कमजोरी हट्ने

 

कुलाको पातमा आइरन र फस्फोरस जस्तो तत्व काफी मात्रामा रहेको हुन्छ, जसले शरिरमा हेमोग्लोबिनको मात्रा बढ्छ र कमजोरी हट्छ ।

 

६. पिसाबसम्बन्धि समस्या हट्ने

 

मुलाको पातको सेवन गर्नाले पिसाबसँग सम्बन्धित समस्याहरु हट्छन ।

 

७. जोर्नीको दुखाइ हट्ने

 

मुलाको पातमा क्याल्सियमको मात्रा अधिक हुन्छ त्यसैले मुलाको पात खानाले जोर्नीको दुखाइ हटाँउछ ।

 

८. कफको समस्यामा कमी

 

मुलाको पातमा एन्टी कन्जेस्टिभ गुण हुन्छ जसले कफको समस्या कम गर्छ ।


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 17 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 22 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।