IIMS College

ISMT

HUB Education

मुलामा भन्दा मुलाको पातमा पाइन्छ बढी पोषक तत्व

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मुलाको पातमा मुलामा भन्दा बढी पोषक तत्व पाइन्छ । आइरन, क्याल्सियम, फोलिक एसिड, भिटामिन सी लगाएत स्वास्थ्यलाई फाइदा पुर्‍याउने तत्व मुलाको पातमा पाइन्छन् ।

 

– मुलाको पातले मानिसका रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसमा पाइने आइरन र फस्फोरसले शरीरको प्रतिरक्षा बढछ । रक्तअल्पताको समस्या भएकालाई मुलाको पात फाइदाजनक छ ।

 

– मुलाको पातमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियामा मद्दत पु–याउँछ । कब्जियतको समस्याबाट पनि छुटकारा दिलाउँछ । 

 

– रगत सफा गर्न मुलाको पात लाभकारी छ । यसले रक्त सञ्चार सुचारु गर्न पनि मद्दत गर्छ । 

 

– मधुमेह रोगीलाई पनि मुलाको पातले लाभ पुर्‍याउँछ । रगतमा हुने चिनीको मात्रालाई यसले नियन्त्रण गर्छ । 

 

– शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मुलाको पातमा भएका तत्वले मद्दत गर्छ । 

 

– मुलाको पातमा पाइने भिटामिन सीले एन्टी–अक्सिडेन्टको काम गर्छ र विभिन्न रोगबाट बचाउन मद्दत गर्छ । 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 1 minute ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 7 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 13 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।