सनम हत्याको लागि ब्याट्रि र तार उपलब्ध गराउने आचार्य पक्राउ

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तथा सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेले बयानमा उक्त घटनासँग सम्बन्धित व्यक्तिहरुलाई पोल्न थालेका छन् । 

 

बिहीबारबो बयानमा गारेले घटनासँग कनेक्सन भएका अर्का व्यक्तिको नाम उल्लेख गरेपछि मोरङको उर्लाबारी नगरापालिका–२ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यलाई प्रहरीले बिहीबार साँझ नै पक्राउ गरेको छ । पक्राउ गरिएको आचार्यलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ । 

 

प्रहरीले उनीमाथि सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंका गरेको छ । आचार्यले सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तारहरु उपलब्ध गराएको आरोप लगाइएको छ । 


थप समाचार

सरकारले पत्ता नलगाएकाे निर्मला पन्तकाे हत्यारा विप्लव नेकपाले पत्ता लगाउने

  • 24 seconds ago
सरकारले पत्ता नलगाएकाे निर्मला पन्तकाे हत्यारा विप्लव नेकपाले पत्ता लगाउने

काठमाडौँ । सरकारले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पीडित परिवारलाई न्याय दिलाउने उद्घोष गरेको छ । नेकपाक

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

  • 4 minutes ago
इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

काठमाडौँ । इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा पुगेको छ ।

पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छः कांग्रेस नेता भण्डारी

  • 17 minutes ago
पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छः कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने