२५ वर्षीया सम्झनाले गरिन् आफ्नै छाेराकाे हत्या

सांकेतिक तस्वीर

भोजपुर । भोजपुरस्थित पानीट्याङ्कीमा एक आमाले आफ्ना तीनवर्षीय छोराको हत्या गरेकी छन् ।

 

रामप्रसाद राई गाउँपालिका, बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं. ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झनाले छोरा सम्बोधनको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

स्थानीयवासीले अभियुक्त थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तलामा छोराको हत्या गरेको बताइएको छ । (रासस)


थप समाचार

हवाई कम्पनीलाई यी कुरामा छुट

  • 9 minutes ago
हवाई कम्पनीलाई यी कुरामा छुट

काठमाडौँ । हवाई कम्पनीहरूका लागि पार्किङ शुल्क लाइसेन्स नवीकरण तथा पूर्वाधार करमा छुट दिइएको छ ।

कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

  • 16 minutes ago
कर्मचारीलाई पारिश्रमिक दिन ५० अर्बको कोष स्थापना हुने

काठमाडौँ । कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन

  • 26 minutes ago
स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।