IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा हत्या भएका गौतमको शव नेपाल पठाउन पहल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । एनआरएनए अष्ट्रेलियाले नेतृत्वमा अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा केही दिन अगाडि आफ्नै श्रीमतीबाट हत्या भएका ३४ वर्षिय सन्तोष गौतमको शव नेपाल पठाउनका लागि अर्थ संकलन अभियान शुरु गरिएको छ ।

 

नेपाल शव पठाउनका लागि अर्थ संकलन गर्न नेप्लिज क्रिकेट एसोसिएसन अफ अष्ट्रेलिया, रूपन्देही सामाजिक सञ्जाल, ग्रानभिल नेप्लिज कम्युनिटी क्लब लगायतका नेपाली संघसंस्थाले सहयोग गर्ने बताइएको छ । 

 

करिब १५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने उद्देश्य राखिएको छ । 

 

उनको ७ वर्षीया छोरीको खातामा जम्मा बाँकी रकम जम्मा गर्ने बताइएको छ । 

 

गएको शनिबार श्रीमान श्रीमतीबीच भएको झगडामा उनको ज्यान गएको थियो । 

 

घाइते उनलाई अस्पताल लगिएको थियो । उनलाई वेस्टमिड अस्पतालमा लगिएको थियो । तर, अत्यन्त गम्भिर अवस्थामा रहेका उनलाई डाक्टरले अन्ततः बचाउन सकेनन् । 

 

मृतक गौतमकी श्रीमती नुमा गौतम आचार्यलाई पक्राउ गरेर हत्याको अभियोग दर्ता गरेको छ ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।