छक्का पन्जा–३ को तीज कार्यक्रममा गायक नविन पौडेलको दमदार प्रस्तुति
- शुक्रबार, २९ भदौ, २०७५
- 5 months ago
- कला र मनोरञ्जन

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित छक्का पन्जा–३ को प्रमोशन कार्यक्रममा गायक नवीन पौडेलले उपस्थित हजारौँ हजार दर्शक श्रोताहरुलार्इ छमछमी नचाएका छन्।
पशुपतिनाथको दर्शन गर्न आएका ब्रतालु, पर्यटक एबम उपस्थित सम्पुर्णलाई धित मरुन्जेल नचाएका छन।
कार्यक्रममा काभ्र, काठमाडौँ लगायत विभिन्न ठाउँबाट आएका दर्शकले गायक पौडेलको प्रस्तुतीलाई निकै रुचाएका थिए ।
अन्य कलाकार को तुलनामा नवीन पौडेलले त स्टेज मा धमाका नै गर्ने रहेछन। अर्का प्रत्यक्षदर्शी श्याम कार्कीले थपे नेपाल आइडल बाट आएका कलाकार निशान भट्टराई भन्दा दुई गुना राम्रो र उर्जाशिल प्रस्तुती दिए नवीनले। त्यसो त यश अघि नवीन पौडेल स्टेज किङ र स्टेजका बादसाह भनेर दर्सक श्रोता बाटै उपाधी पाएका कलाकार हुन।
उनले अहिले बजारमा निक्कै चलेको उनको गीत ‘फुलेको तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो’ ‘मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो’, ‘सम्झना छ र जान्न म त त्यो घर’ लगायतका गीतहरु प्रस्तुत गरिरहदा दर्सक दिर्घाबाट एउटै स्वरमा ताली र हुटिङको गडगडाहट सुनिन्थ्यो।
सो कार्यक्रम मा छक्का पन्जा–३ कि निर्मात्री निर्देशक दिपाश्री निरौला, दिपकराज गिरि, शिबहरी पौडेल, जितु नेपाल लगायत को प्रस्तुती पनि निक्कै रोचक थियो।
यति धेरै फिल्मी गीत गाउने कलाकारको बिचमा नवीन पौडेल लाई छान्नुमा उनको लोभलाग्दो प्रस्तुति हो जस्तो अनुमान लगायौँ हामिले पनि।
नवीनले प्रस्तुती दिइरहदा एउटै स्वरमा हुटिङ ताली अनि वान्स मोरको आवाज सुनिन्थ्यो दर्शक दिर्घा बाट। निक्कै नै सफल चलचित्र छक्का पन्जा– ३ दशैको बेलामा देशैभर प्रदर्शन हुने कुरा यश चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताए।
थप समाचार
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग
- 5 hours ago
कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस
- 9 hours ago

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?
- 9 hours ago

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।