IIMS College

ISMT

HUB Education

पत्रकार पोखरेललाई मिडिया पर्सनालिटी अवार्ड

  • सोमबार, २८ पुष, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतबाट सञ्चालित मिडिया प्रोडक्सन हाउस  ‘ह्याब अ मोमेन्ट’ ले शनिबार साँझ एक कार्यक्रम गरि संचारकर्मी नवीन पोखरेललाई बेष्ट मिडिया पर्सनालिटी अवार्डले सम्मान गरेको छ ।

 

लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पोखरेल कान्तिपुर डेली र कान्तिपुर टेलिभिजनका लागि यूके संवाददाताका रुपमा कार्यरत छन् ।

 

नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका पोखरेल बेलायतबाट संचालित वीनेपाली अनलाइनका प्रमुख सम्पादक समेत छन् ।

 

गैर आवासीय नेपाली संघ यूकेका सल्लाहकार समेत रहिसकेका पोखरेलले बेलायतवासी नेपाली तथा नेपाली संघसंस्थाको आवाजलाई पत्रकारिताको माध्यमबाट प्रष्फुटन गर्दै आएका छन् ।

 

लमजुङ सुन्दर बजार निवासी पोखरेल सन् २००६ देखि बेलायतमा छन् । सरल अनि नम्र स्वभाव तर कडा परिश्रम रुचाउने पोखरेल आफ्नो पेशा र कर्तव्यप्रति कटिबद्ध छन् ।

 

उनले प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् । उनको कार्यकुशलको मूल्यांकन गर्दै  सन् २०१७ मा एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

 

त्यस्तै नेपाली दूतावास लन्डन, नेपाली साहित्य बिकास परिषद यूके, एनआरएनए यूके, तमु समाज यूके, मिस नेपाल यूके टिम लगायतबाट सम्मानित भइसकेका छन् ।  


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 1 minute ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।