भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 weeks ago
  • अर्थ

काठमाडौं । आजबाट राजधानीको भृकुटी मण्डपमा ‘नाडा अटो शो’ सुरु हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएनले आयोजना गर्दै आएको शो ६ दिनसम्म सञ्चालन हुनेछ । 

 

नाडा अटो शोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् । 

यस पटकको नाडा अटो शोमा विद्युतीय सवारी र साढे दुई करोडको जीपले बजारमा नयाँ चर्चा थपेको छ । चार÷पाँचवटा कम्पनीले विभिन्न ब्रान्डको विद्युतीय सवारी प्रदर्शनीमा राखेका छन् ।  

 

मेलामा विभिन्न ब्रान्डका गाडीका साथै पार्टपूर्जा र लुब्रिकेन्टसहित १ सय ३५ स्टल रहने छ । मेला ६५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

 

मेलामा दुई पाङ्ग्रे, तीन पाङ्गे्र र चार पाङ्ग्रे सवारी साधन, मोबिल र टायर लगायत पार्टपूर्जासहित सबैको बृहत् प्रदर्शनी भइरहेको छ । 

 


थप समाचार

तामाको औठी लगाउनुका ७ फाइदा

  • 2 minutes ago
तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । त

नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

  • 17 minutes ago
नेपालको अहिले सम्मकै ठूलो जलविद्युत् परियोजनाको अझै मर्मत भएन

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

  • 28 minutes ago
पप्पु कन्स्ट्रक्सनलाई पुरस्कृत गरिएकामा विरोध

काठमाडौँ । धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिनुपर्नेमा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिए



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।