तपाईको नाडीमा भएका यी रेखाले के बताउँछ ?

Education Park

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हस्तरेखा विज्ञानको आफ्नो अलग्गै महत्व हुन्छ । हातका छोटा–छोटा रेखाहरुका आफ्नै महत्व हुनेगर्छ । र यसलाई बुझ्नुको लागि पनि निकै अध्ययनको जरुरत हुने गर्छ ।

 

हृदय रेखा, जीवन रेखा, र भाग्य रेखा जस्ता रेखाहरुको बारेमा तपाईलाई थाहा नै होला ।

 

हत्केलामा बनेका रेखाहरुको बारेमा त प्राय लेखिने गरिन्छ तर के तपाईले कहिल्यै आफ्नो हत्केलाको हत्का तल अर्थात आफ्नो नाडीमा भएको रेखाको बारेमा जान्ने कोषिस गर्नुभएको छ रु यी रेखाहरुमा पनि कयौँ कुराहरु लुकेको हुन्छ ।

 

नाडीमा पनि धेरै प्रकारका रेखाहरु हुनेगर्छन् । जसका आ–आफ्नै महत्व पनि रहेको हुन्छ । साथै यो रेखाबाट तपाईहरुको उमेरको पनि पत्ता लाग्छ ।

 

पहिलो समतल रेखा

 

नाडीमा पहिलो समतल रेखाले स्वास्थ्यको बारेमा केहि कुरा उजागर गरेको हुन्छ । यदि यो रेखा सफा र सीधा बनेको छ भने यसको मतलब तपाईको स्वास्थ्य जीवनभरि राम्रो हुने देखिन्छ ।

 

टुटेको रेखा

 

महिलाहरुको यो पहिलो रेखा टुटेको र मोडिएको भए यसको मतलब उनलाई प्रजनन् क्षमतामा समस्या हुने गर्छ । त्यस्तै पुरुषहरुको टुटेको भए प्रजनन् प्रकृया र प्रोस्टेटमा गडबढी हुने देखिन्छ ।

 

दोस्रो लाइन

 

यदि तपाईको दास्रो ब्रास्लेट रेखा सीधा र सफा छ भने तपाई धेरै भाग्यमानी हुनुहुन्छ । तपाईको जीवनमा खुशी, सफलता र पैसा सवैकुरा मिल्नेछ ।

 

छोटो रेखा

 

यदि दोसे रेखा छोटो छ भने तपाईलाई धनको सफलता र खुशी पाउनको लागि निकै कडा मेहेनत गर्नुपर्ने देखिन्छ । तपाईको जीवन दुखमा वित्ने इसारा पनि हो ।

 

तेश्रो रेखा

तेश्रो रेखाले तपाईको जीवनमा फेम र पावरको अवस्था बताउँछ ।

 

सीधा रेखा

 

तेश्रो रेखा यदि मजबत र सीधा हुन्छ त्यस्ता व्यक्ति प्रभावशाली व्यक्तित्वको धनी हुन्छ । यस्ता व्यक्ति राजनेता वा सेलिब्रेटी बन्न सक्छन् ।

 

चौथो रेखा

धेरै कम व्यक्तिको आफ्नो हातमा चौँथो रेखा हुन्छ । यदि हातमा यो रेखा छ भने तपाई एकदमै दुर्लभ मानिस हुनुहुन्छ । यो रृखा तेश्रो रेखालाई मद्दत गर्ने गर्दछ ।

 

सम्भावना बढाउँछ

यदि हातमा चौथो रेखा पनि छ भने यो रेखा तपाईको इज्जत मिल्ने सम्भावना बढी हुन्छ । र मजबुत पनि गर्दछ जीवनमा सफलता मिल्ने सम्भावनाको । यो रेखा तपाईको हातमा हुनु भनेको इज्जत मिल्ने सम्भावना एकदमै पक्का छ ।


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 2 hours ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 2 hours ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 2 hours ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।